फरक छ नि हैन र साथी...........?
फरक छ नि हैन र साथी...........?

आर्थिक सहयोगको वातावरणमा वनाइदिनु हुन सादर अनुरोध !

शिक्षकले आफैँलाई पत्याउँदा नमूना बनेको भीमोदय मावि
शिक्षकले आफैँलाई पत्याउँदा नमूना बनेको भीमोदय मावि

भीमोदय वारे नेपाल टेलीभिजनले छायांकन गरेको भिडियो !
भीमोदय वारे नेपाल टेलीभिजनले छायांकन गरेको भिडियो !

विजय एफएम संगको शैक्षिक सम्बाद !

Scout convocation programme of Bhimodaya.
भीमाेदय स्काउट टु्पकाे दिक्षान्त कार्यक्रमको झलक।
बिद्यालयमा स्काउटको नेतृत्वमा बिहानी प्रार्थाना सभा संचालन हुन्छ भने अन्य कार्यक्रमहरुमा समेत यसले अगुवाई गर्ने गरेको छ।

थारु नृत्य - बिद्यार्थी स्वागत कार्यक्रम २०७७
कक्षा १२ द्वारा आयोजित बिद्यार्थी स्वागत कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यालयका बिद्यार्थीहरु
थारु सांस्कृतिक नृत्य संरक्षण गर्न विद्यालयले आन्तरिक परियोजना नै संचालन गरेको थियो ।

सरस्वती पूजा कार्यक्रमको नृत्य -२०७७
सरस्वती पूजा कार्यक्रम -२०७७ मा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै छात्रा

Subscribe to:
Posts (Atom)