आज नयाँ वर्षका दिन । नयाँ सोच , त्यो पनि अझ सकारात्मक सोच र चिन्तनले घर गर्ने शुभ दिन आज । एउटा विषयले मेरो मनमा लामो समय देखिनै घर गरिरहेको छ । विषय सानो छ , सामान्य छ । किन सामान्य कुराले मेरो मनमा घर गर्यो भन्नु हाृेला भन्ने संसय होला हजुरहरुलाई । उत्तर सहज छ , सरौकारवालाहरुले नै सामान्य माने पछि मैले असामान्य मानेर के गर्नु र ? यहि सामान्य विषयमा आज वहस गरौ न त ।
Showing posts with label Politics. Show all posts
Showing posts with label Politics. Show all posts
स्थानिय शिक्षा ऐन हाम्रो सरोकार
Tags:
Nepali Articles,
Politics
I am a Teacher / Lecturer by Profession. I Love to Teach & love to learn .In search of New Pedagogy ,ICT & other innovations in Teaching - learning .
जन नायक विपि कोइराला : ३१औ स्मृति दिवस सन्दर्भको सेरोफेरो
नदि प्रवाह जस्तै सधैं गतिमान , निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेसरप्रसाद कोईराला हो ।
संसारका थोरै व्यक्तित्वमा हुने विशेषता (व्यक्ति एक , व्यक्तित्व अनेक ) वोकेका विपि नेपाली धर्तीका वरदपुत्र
हुन् । । विपीको असाधारण अभिव्यक्ति कला , लेख्य क्षमता , भाषिक ज्ञान र
सर्मपण भाव अनि दुखदायी जीवनी पढ्दा जो कोही भावुक हुन्छ भन्ने लाग्दछ । जनयुद्घका नाईके भनिएका प्रचण्डले समेत विपीलाई
आफ्नो आदर पुरुष भनि प्रधानमन्त्रित्वकालमा भावुक अभिव्यक्ति दिनु नै यसको एक
प्रमाण हो ।आत्मवृतान्त , जेल जर्नल र
अदालति वयानका अंशहरु पढ्दा अनि विपीका सहकर्मीहरुको विपी दृष्टिकोण अध्ययन गर्दा
वाहाँ जस्तो सच्चा राष्ट्रनायक कोही नभएको वुझ्न सकिन्छ । थाहा छैन म आफैलाई कि मेरो
विवेकले यी महामानव विपीको स्मृति गर्ने योग्यता राख्छ या राख्दैन तर पनि म
वाहाँलाई छापाका सामाग्रीहरुकै आधारमा सम्झना गर्न गईरहेको छु ।
Tags:
Articles,
Nepali Articles,
Politics
I am a Teacher / Lecturer by Profession. I Love to Teach & love to learn .In search of New Pedagogy ,ICT & other innovations in Teaching - learning .
विकास , शीरको कालो टोपी र अवको चितवन कांग्रेस
नेपाल विश्वकै कान्छो गणतन्त्रात्मक देशको रुपमा स्थापित
राष्ट्र हो । विश्वकै ठूलो लोकतान्त्रिक देश भारत र विश्वकै ठूलो कम्युनिष्ट देश
चिनको वीचमा रहेको हाम्रो देशको वर्तमान राजनैतिक अवस्था अत्यन्त तरल अवस्थामा
रहेको कुरा जगजाहेर छ । यसको मुख्य कारण द्घन्द पछिको राजनैतिक परिवर्तनहरुको
संस्थगत गर्ने कार्यमा भैरहेको ढिलाई र दलहरु वीचको विभिन्न सैदान्तिक मुद्घाहरुमा
रहेको मतभेदहरु नै हुन् । नया संविधान निर्माण
र शाान्तिप्रकृयाको सुनिश्चितता मुलुकको वर्तमान दुई चुनौतिपूर्ण कार्यहरु
हुन् ।
Tags:
Articles,
Nepali Articles,
Politics
I am a Teacher / Lecturer by Profession. I Love to Teach & love to learn .In search of New Pedagogy ,ICT & other innovations in Teaching - learning .
स्मृतिपटलमा स्व.गिरिजाप्रसाद कोइराला
कृतिवाट त्यो ठूलो हुन्छ ।
स्वाधिन ,सार्वभौम,स्वतन्त्र
र अखण्ड नेपाल वनाउन ६ दशक संघर्ष गरेका,एकयुगभरि लागिपरेका नेताको स्वर्गारोहणको
तेस्रो पुण्य तिथिको सन्दर्भमानेपाली राजनैतिकआकास अनिश्चयको भूमरिमा रहेको
वर्तमान संक्रमित समयमा स्व.गिरिजाप्रसादको श्रदाञ्जली कार्यक्रम देशभर
विभिन्नतरिकावाट सम्पन्न भएका समाचारहरु विभिन्न अखवारहरुवाट पढ्ने अवसर पाइयो ।
I am a Teacher / Lecturer by Profession. I Love to Teach & love to learn .In search of New Pedagogy ,ICT & other innovations in Teaching - learning .
यसरी मात्र जीत — जीतको अवस्था आउन सक्दछ ।
नेपालको राजनितिक घटनाक्रम अनुमान गरेभन्दा एकदमै फरक तरिकाले विकास हुँदै गईरहेको छ जसको अनिश्चितताले हामी नेपालीहरुले अझै यो भन्दा वढी दुख कष्ट भोग्नु पर्ने त होईन भन्ने त्रास हिजोआज झन वढ्दै गईरहेको छ । १० वर्षे जनयुद्घवाट आक्रान्त नेपालीहरुले १२ बुँदे सम्झौतासगंै शान्ति कायम हुने आशा मनभित्र सँगाली अव दुस्ख सुख जे भए पनि आफ्नो गरेर खाने वातावरण वन्छ भन्नेमा पूर्ण विश्वास लिएका थिए ।
I am a Teacher / Lecturer by Profession. I Love to Teach & love to learn .In search of New Pedagogy ,ICT & other innovations in Teaching - learning .
कसले भन्दछ “ म राजनीतिज्ञ होइन भनेर ?
I am a Teacher / Lecturer by Profession. I Love to Teach & love to learn .In search of New Pedagogy ,ICT & other innovations in Teaching - learning .
Subscribe to:
Posts (Atom)