थारु नृत्य - बिद्यार्थी स्वागत कार्यक्रम २०७७


 कक्षा १२ द्वारा आयोजित बिद्यार्थी स्वागत कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यालयका बिद्यार्थीहरु 

थारु सांस्कृतिक नृत्य संरक्षण गर्न विद्यालयले आन्तरिक परियोजना नै संचालन गरेको थियो