फरक छ नि हैन र साथी...........?




फरक छ नि हैन र साथी...........?

 

आर्थिक सहयोगको वातावरणमा वनाइदिनु हुन सादर अनुरोध !


आर्थिक सहयोगको वातावरणमा वनाइदिनु हुन सादर अनुरोध छ

https://youtu.be/w5Q2LCaWaX0?t=366



शिक्षकले आफैँलाई पत्याउँदा नमूना बनेको भीमोदय मावि

शिक्षकले आफैँलाई पत्याउँदा नमूना बनेको भीमोदय मावि

 

भीमोदय वारे नेपाल टेलीभिजनले छायांकन गरेको भिडियो !

भीमोदय वारे नेपाल टेलीभिजनले छायांकन गरेको  भिडियो !

 

विजय एफएम संगको शैक्षिक सम्बाद !


 https://youtu.be/dNmkEhQN3ok

विजय एफएम संगको शैक्षिक सम्बाद ! 


Scout convocation programme of Bhimodaya.

भीमाेदय स्काउट टु्पकाे दिक्षान्त कार्यक्रमको झलक।

बिद्यालयमा स्काउटको नेतृत्वमा बिहानी प्रार्थाना सभा संचालन हुन्छ भने अन्य कार्यक्रमहरुमा समेत यसले अगुवाई गर्ने गरेको छ।

 

थारु नृत्य - बिद्यार्थी स्वागत कार्यक्रम २०७७


 कक्षा १२ द्वारा आयोजित बिद्यार्थी स्वागत कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यालयका बिद्यार्थीहरु 

थारु सांस्कृतिक नृत्य संरक्षण गर्न विद्यालयले आन्तरिक परियोजना नै संचालन गरेको थियो ।

सरस्वती पूजा कार्यक्रमको नृत्य -२०७७


 सरस्वती पूजा कार्यक्रम -२०७७ मा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै छात्रा