अनलाईन दर्ता फर्म खुलेकाे व्यहाेरा जानकारी गराउँदछाैं ।

शैक्षिक वर्ष २०७७ काे लागि
 #नयाँ_विद्यार्थीहरुकाे_लागि_मात्र
अनलाईन दर्ता फर्म खुलेकाे व्यहाेरा जानकारी गराउँदछाैं ।
दिएकाे लिङ्कमा क्लिक गरि अनलाईन फर्म भर्नु हाेला।
अन्य जानकारीकाे लागि सम्पर्क न. ९८५५०६२७३१/
९८५५०८८६०१/९८५५०५०८८४/९८४५२१८१४०/९८५५०६१७८३