Few words for ISA Award Achievement of BMSS

वर्ष २०२१/२०२४ का लागि भीमोदय नमूना माविले International School Award प्राप्त गर्न सफल भएको छ।


 

My interview in Radio shaino


 An Educational Talk with Miss Binita shrestha,Presentor of Radio shaino .


सरस्वती पूजा - एक नज़र !


 

45 औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह


 

48 औं वार्षिक उत्सव तथा अभिभावक कार्यक्रम !


 

दशैं बिशेष कार्यक्रम !



About BHimodaya in sweet poem !

Saru Basnet has made it wonderful.

Thank you her very much !
 

कक्षा-९ वालीविज्ञान कार्यक्रम राेजाैं । अव साधारण हाेईन ,प्राविधिक शिक्षा।



कक्षा-९ वालीविज्ञान कार्यक्रम राेजाैं ।
अव साधारण हाेईन ,प्राविधिक शिक्षा।
तपाँईकै घर/आँगनमा नि:शुल्क उपलव्ध छ ।
प्राबिधिक कृषि बाली बिज्ञान बिषयको बारेमा केही जानकारीहरू :
१) Merit list को आधारमा जम्मा ४८जना बिद्यार्थीहरूलाई कक्षा-९ मा भर्ना गर्न पाईने प्रावधान छ।
२) कक्षा-९मा कृषिका बिषयहरू ६००पूर्णाङ्क र
Opt.Maths सहित अनिवार्य बिषय ५००पूर्णाङ्क गरि जम्मा ११००पूर्णाङ्कको पढाइ हुन्छ।
३) कक्षा-१०मा पनि त्यसरी नै कृषि ६०० र अनिवार्य बिषयहरू ५००गरि ११००पूर्णाङ्क पढाइ हुन्छ।
४) जम्मा जम्मी ९ र १० गरेर साधारण धार भन्दा ७००पूर्णाङ्क बढी अध्ययन गर्नु पर्छछ।
५) अर्को महत्त्वपूर्ण कुरा कृषिका बिषयहरूमा practical तर्फ ६०अंक र theory तर्फ ४० अंक गरि १००अंक हुन्छ।
६) यसमा GPA अंक बढी ल्याउन सहज पनि छ ।
७) SEE पछि कक्षा-११मा कृषि लगाएत बिज्ञान र अरू जुनसुकै बिषय पनि पढन पाईन्छ ।
८) कक्षा ११मा कृषि बिषय पढ्दा Basic science का बिषयहरू ४००पूर्णाङ्क र कृषिका बिषयहरू २०० पूर्णाङ्क पढाइ हुन्छ ।
९) कक्षा -१२ मा पनि बिज्ञानका बिषयहरू ४०० र कृषिका २००पूर्णाङ्कक पढाइ हुन्छ।
१०) प्रयोगात्मक परीक्षा पनि बिषयगत रूपमा त्यही किसिमले हुन्छ।
११) कक्षा १०,११,र१२पछि OJT(on the job training) हुन्छ ।जुन १२००घण्टा १०क्रेडिट आवरको हुन्छ।यो १००पूर्णाङ्कको हुन्छ र अनिवार्य हुन्छ ।
१२) यो तालिम पुरागरेपछि कक्षा १०पछि रू. ४००० र कक्षा १२ पछि रू.१०००० तालिम भत्ता पनि पाईन्छ ।
१३) त्यसैले कृषि बिषय कक्षा-९बाट पढ्दा नै धेरै फाईदा हुन्छ। जस्तै :-
• प्राबिधिक ज्ञान पाईने
• साधारण धारका बिषय भन्दा बढी बिषयहरूको ज्ञान हुने
• १०कक्षा पछि जुनसुकै बिषय पनि पढ्न पाईने,
• प्रयोगात्मक अंक बढी हुनेहुनाले GPA बढी आउने साथै
• ओ.जे.टी.को भत्ता पाईने
• सबैभन्दा ठूलो बेरोजगार दुनियाँमा आफैले रोजगारी दिन सक्ने
• आफै प्राबिधिज्ञ हुन सक्ने

त्यसैले सम्पूर्ण भाइबहिनीहरू ,अभिभावकज्यूहरूमा प्राबिधिक कृषि बिषय पढ्नको लागि हार्दिक अनुरोध गर्दछु। तपाईंका बाबूनानीलाई प्राबिधिक शिक्षा कृषि बाली बिज्ञान पढ्नको लागि भीमोदय नमूना माध्यमिक बिद्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद ।